भुजेलको हत्यारा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसरले सिटी सेन्टरको विग मुभिज सिनेमा घरमा कार्यरत सेक्युरिटी गार्डको हत्यारालाई पक्राउ गरेको छ । प्रहरीले सिटी सेन्टरमा विग मुभिज सिनेमा घरमा दुई वर्षदेखि कार्यरत सेक्युरिटी गार्ड रवीन खवास भुजेलको हत्यामा संलग्न रुद्रबहादुर बस्नेतलाई शुक्रबारै पक्राउ गरेको हो । बस्नेतले शुक्रबार बिहान ३ः३० बजे मादक पदार्थ सेवन गरी भएको सामान्य विवादका … Continue reading भुजेलको हत्यारा पक्राउ